दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतको अनुमति

काठमाडौं । बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि पक्राउ गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत भक्तपुरले आज प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको हो । २० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए । उक्त मुद्दामा अनुसन्धान र बयानका लागि प्रसाईंलाई … Continue reading दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतको अनुमति